अभाव…

खानेपानीको चरम अभाव भएपछि दाङको देउखुरीस्थित लमही बजारका उपभोक्तालाई दमकलवाट पानी पुर्‍याउन थालिएको छ । तस्विर: दशरथ घिमिरे ।

काम…

गुल्मीको इश्मामा सल्लीपिरोल बोकेका बालकहरु । घरको कामसँगै पढ्दै पनि गरेका छन् । तस्विर: विशाल भट्टराई ।

उद्धार

मुस्ताङको जोमसोम विमानस्थलमा बिहीबार अवतरणका क्रममा दुर्घटनामा परेको विमानका यात्रु यात्रुको उद्धार गर्दै नेपाली सेना । तस्विर: नेपाली सेना ।

मुहान…

काकाकुल राजधानी : काठमाडौंको बाग्मती किनारमा रहेको मुहानमा पानी भर्न पालो कुर्दै स्थानीय बासिन्दा ।  तस्बिर : द्वारिका काफ्ले

जोखिम…

काठमाडौंको सडक विस्तारमा सम्बन्धित निकायले सक्रियता नदेखाउँदा यात्रुले जोखिमसमेत मोल्नुपरेको छ । तस्बिर : द्वारिका काफ्ले

‘छोटा राजन’का नाममा अपराध गर्ने पक्राउ

काठमाडौं, ५ जेठ । विभिन्न व्यक्तिलाई विदेशी नम्वरबाट टोलिफोनबाट धम्काउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । छोटा राजनको नामबाट फोन गरी अपहरण तथा ज्यान...

पार्टी भित्रको गुटबन्दिपूर्ण क्रियाकलाप रोक

काठमाडौं, ५ जेठ ।    एमालेको अनुशासन आयोगलले पार्टीभित्र देखापरेका विभिन्नखाले गलत विचार एवं गुटबन्दिपूर्ण क्रियाकलापका विरुद्ध संघर्ष गर्न योजना बनाउन नेतृत्वलाई निर्देशन दिएको छ...

दुई जनाको ज्यान लिएको पाटेबाघ मर्‍यो

चितवन, ५ जेठ । गएको बैशाख २६ गते गीतानगरको देवनगर पोष्ट नजिकै एकै दिन दुई जनाको ज्यान लिएको पाटेबाघ आज मृत फेला परेको छ...
मुलुक

प्रचण्ड र रेखा थापा उस्तै उस्तै हुन्: नेता आचार्य

चितवन, ५ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरी आचार्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नायिका रेखा थापाको चरीत्रमा कुनै फरक नभएको बताएका छन् । नेपाली कांग्रेस चितवनले शुरु गरेको...

पानी बोक्ने ट्याकंर ब्यवासायी आन्दोलित

काठमाडौं, ५ जेठ । पिउने पानी आपूर्ति गर्दै आएका ट्याकंर ब्यवसायीहरुले सरकारले एकतर्फी रुपमा ब्यवसायी अनावश्यक समस्या थोपरेको भन्दै विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । पानी उत्पादन गर्ने कारखाना...
अर्थबजार

चार बैंकको नाफा एक अर्बभन्दा बढी

काठमाडौं, ५ जेठ । सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकमध्ये ४ वटाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा १ अर्बभन्दा बढी नाफा गरेका छन् । नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सरकारी...

सहकारीको बचत असुरक्षित बन्दै

काठमाडौं, ५ जेठ । सहकारी सदस्यले बचत गरेको रकम गैरसहकारी सदस्यलाई लगानी गर्ने प्रचलन सहकारी क्षेत्रमा बढ्न थालेपछि सहकारीको बचत रकम असुरक्षित बन्दै गएको छ । केही महिनाअघि राजधानी र...
सम्पादकीय

‘जबज’का मदन र साख गुमाएको एमाले

कुशल संगठक, प्रखरवक्ता, जनताको बहुदलीय जनवादका प्रवर्तक तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज...
मत-विमत

एकैपटक सबैको सर्वनाश

-अनिल योगी
देशलाई अनिर्णयको बन्दी बनाएर राजनीतिक दलका नेताले आफूले राजनीति गरिहेका छौँ भन्ने ठानिरहेका छन् भने आगामी दिनमा कल्पना नगरेको...

दलहरू निर्वाचनबाट भाग्दै

-मणिराम भण्डारी
निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ऐन बनाएर उक्त ऐन पारित गर्नका लागि प्रस्तुत गरेको निकै लामो समय भयो । अन्तरिम सरकारले...

फ्यान क्लब अफ रमेश क्षितिज

-रमेश क्षितिज/कवि
कुनै समय सांसारिकताबाट मुक्ति खोज्दै जोगी भएर हिँडेको कल्पना गरिबस्ने रमेश क्षितिज पछि सुन्दर कविता र गीत लेख्न थाले...
खेल-खेलाडी

फर्कने हल्ला मात्र : फेल्प्स

न्युयोर्क, ५ जेठ । कीर्तिमानी पौडीबाज माइकल फेल्प्सले अन्र्तराष्ट्रिय पौडी प्रतियोगितामा फर्कन सक्ने आफूबारे भइरहेको चर्चा हल्ला मात्र भएको...

एट्लेटिकोलाई किंग्स कप

म्याड्रिड, ५ जेठ । निकै तनावपूर्ण खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध १४ वर्षपछि जित हात पार्दै एट्लेटिको म्याड्रिडले स्पेनको सबैभन्दा...

विद्यालय खेलकुदको लोगो र मिति सार्वजनिक

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले ‘प्रथम राष्ट्रिय विद्यालय खेलकुद – २०७० (जुनियर च्याम्पियनसिप)’ को लोगो र मिति शुक्रबार सार्वजनिक...
रंग‍-विविध

मैत्रिपूर्ण खेलमा कलाकारको हार/दुईका विरुद्ध चार गोल

काठमाडौं : सधैँ एक्सनकटको धपेडीमा रहने कलाकारहरू शनिबार पनि धपेडीमै थिए । तर, यसपट उनीहरूको धपेडी कुनै सुटिङ स्पटमा...

ब्रिटनीको चाहना : छोरी

लन्डन : पपस्टार ब्रिटनी स्पियर्स छोरी जन्माउन चाहन्छिन् । हालै मात्र उनले आफूमा छोरीकी आमा बन्ने चाहना रहेको सार्वजनिक...

बोर्डरमा आयूष

काठमाडौं : नेपाल–भारत सम्बन्धको विषयमा चलचित्र बोर्डर निर्माण हुने भएको छ । सञ्जयबाबु ढकालले यो चलचित्र निर्माण गर्न लागेका...
प्रवास

मृतकका परिवारलाई राहत

गोरखा : विदेशमा काम गर्न गएका गोरखा घैरुङ–९ का मानबहादुर आलेका परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत ४८ लाख नौ हजार १८ रुपियाँ प्रदान गरिएको छ...
विश्व

अमेरिकी खुद्रा बिक्रीमा वृद्धि

वासिंगटन : गत महिना पुन: गिरावट आएपछि अप्रिल महिनामा अमेरिकी खुद्रा बिक्री अप्रत्याशित रूपमा वृद्धि भएको एक तथ्यांकले देखाएको छ । तथ्यांक केही दिनअघि...