बिस्केट जात्राका लागि तौमढीमा तयार पारिएको भैरबको रथ, रथ तानेर जात्रा

२०७३ चैत २८ गते ११:१५ मा प्रकाशित
भक्तपुरमा आठ रात नौ दिनसम्म मनाईने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं साँस्कृतिक महत्वकोे बिस्केट जात्राका लागि तौमढीमा तयार पारिएको भैरबको रथ, रथ तानेर जात्रा भोलीबाट सुरु हुदैछ । तस्विर ः रमेश गिरी, भक्तपुर, रासस

भक्तपुरमा आठ रात नौ दिनसम्म मनाईने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं साँस्कृतिक महत्वकोे बिस्केट जात्राका लागि तौमढीमा तयार पारिएको भैरबको रथ, रथ तानेर जात्रा  सुरु हुदैछ । तस्विर ः रमेश गिरी, भक्तपुर, रासस

तपाइको प्रतिक्रिया