द ओभल । क्रिकेटको ‘मिनी विश्वकप’ मानिने बिहिबारदेखि इंग्ल्यान्डमा सुरु भएको च्याम्पियन्स ट्रफीको उद् घाटन खेलमा भिड्दै बंगलादेश र इंग्ल्यान्ड । यस सिजन वेस्टइन्डिज बाहिरिँदा बंगलादेशले सन् २००६ पछि पहिलोपटक च्याम्पियन्स ट्रफी खेल्ने मौका पाएको थियो ।

२०७४ जेठ १९ गते ९:१२ मा प्रकाशित

photo caption -champion trophy

तपाइको प्रतिक्रिया