टाटाले ल्यायो स्कुल बस साट्ने अफर

मा प्रकाशित

tataकाठमाडांै २ असार । नेपालका लागि टाटा मोटर्सका एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले स्कुल बसहरुमा पुनर्बिक्रीसहितको एक्सचेञ्ज अफर ल्याएको छ । कम्पनीले २६ देखि ४० सिट संख्यासम्मका टाटा स्कुल बसहरुको एक्सचेञ्ज अफर ल्याएको हो । अफर १६ असारदेखि लागू हुने छ ।
नयाँ स्कुलमा एबिएस ब्रेकिङ सिस्टम, हाइ सेफ्टी स्टान्डर्डका लागि बडी कोड र मेकानिकल फ्युल इन्जेक्सन टेक्नोलोजी जडित रहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया