उडबल टोली इन्डोनेसियातर्फ

२०७४ साउन २४ गते ९:५० मा प्रकाशित

20525883_1868291209863974_8618696817784360806_n

काठमाडौं २४ साउन । प्रथम उडबलबीच विश्वकपमा सहभागी हुने २ सदस्यीय उडबल खेलाडी टोली सोमबार इन्डोनेसियाको विन्तान प्रस्थान गरेका छन् । ९ अगस्टदेखि १४ तारिखसम्म हुने विश्वकपमा थमसन भुसाल र हरिओम मकाजुले प्रतिस्पर्धा गर्नेछन् । उनीहरूलाई नेपाल उडबल संघका कार्यवाहक अध्यक्ष पूर्णसिंह बोहराले बिदाइ गरे । (सौस)

तपाइको प्रतिक्रिया