गाडी दुर्घटना हुँदा ३ जना घाइते

२०७४ भदौ २८ गते १६:५१ मा प्रकाशित

accidentकाठमाडौं, २८ भदौ । ललितपुरको चन्दनपुरबाट काठमाडौं आउँदै गरेको बा १ च ६६१९ नम्बरको टाटा जेनोन (भ्यान) महांकाल गाउँपालिका–५ ससितामा दुर्घटना भएको छ ।

बुधबार विहान भ्यान दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सिमसिम पानी परेको र हुस्सु लागेकोे कारण भ्यान अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया