खोजखबर

डडेल्धुरामा जिप दुर्घटना दुईको मृत्यु

सौर्य अनलाइन २०७५ मंसिर १ गते १२:४० मा प्रकाशित
काठमाडौँ । डडेलधुरामा जिप दुर्घटना भएको छ । सोही घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
सदरमुकामबाट भागेश्वर गाउँपालिका जाँदै गरेको म १ झ १८० नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटना कसरि भएको र कतिजनाको स्वास्थ्य अवस्था कस्तो छ भन्ने बारे बिवरण आउन बाँकि छ ।
प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय