आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले सन् २०१७ मा ५.२ देखि ६.२ प्रतिशतको बीचमा मुलुकको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकले मंगलबार यहाँ पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७३÷७४ मा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि (आधार...
२०७३ चैत १६ गते १०:०९ मा प्रकाशित

रोल्पाली किसान कृषि पेसातर्फ आकर्षित

रोल्पा । लिवाङ–६ का रूपलाल ओली काँक्रो, गोलभेँडा, फर्सी, च्याउलगायत बेमौसमी तरकारीखेती गरेर एउटा याममा तीन लाखसम्म आम्दानी गर्छन् । उनले वार्षिक १६ हजार रुपैयाँ भाडा तिरेर जग्गामा खेती गर्दै आएका हुन् । जिल्लास्थित एक गैरसरकारी संस्थामा कार्यालय सहयोगीका रूपमा...
२०७३ चैत १६ गते १०:०८ मा प्रकाशित

होटल व्यवसायमा लगानी बढ्दै

  नेपालगञ्ज । मध्य तथा सुदूरपश्चिमाञ्चलको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज होटल व्यवसायका लागि उर्वरभूमि बन्दै गएको छ । द्वन्द्वकालीन अवस्थामा धर्मराएका यहाँका होटल व्यवसायमा यहाँका होटल व्यवसायमा पछिल्लो आँकडाअनुसार सात अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । दैनिक करिब एक करोड...
२०७३ चैत १५ गते १२:३० मा प्रकाशित

करमैत्री वातावरण बनाइँदै

पोखरा । कास्की आन्तरिक राजस्व कार्यालयले करमैत्री वातावरण निर्माण गरेर व्यवसायीलाई करको दायरामा ल्याउने भएको छ । करप्रति व्यवसायी उत्सुक नदेखिएका कारण व्यवसायीको विश्वास जित्दै उनीहरूलाई करको दायरामा ल्याउने लक्ष्यका साथ कार्यालयले उद्योग वाणिज्य संघ एवं वस्तुगत संघसँग सहकार्य...
२०७३ चैत १५ गते १२:२९ मा प्रकाशित

राजस्व संकलन घट्यो

पर्सा । वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा कमी आएको छ । यहाँको नाका प्रयोग गरी नेपालका लागि हुने सवारी साधन आयातमा कमी आएका कारण राजस्व संकलन घटेको कार्यालय प्रमुख सेवन्त पोखरेलले बताए । भारत तथा तेस्रो मुलुकबाट आयात भएका...
२०७३ चैत १५ गते १२:२८ मा प्रकाशित

काबेली ‘ए’ निर्माण सुरु

ताप्लेजुङ । आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण...
२०७३ चैत १५ गते १२:०६ मा प्रकाशित

वैदेशिक रोजगारीमा गएका परिवारलाई आर्थिक सहयोग पाँच किसिमको रोगको निःशुल्क उपचार

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरूलाईसमेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । उनीहरूलाई क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा ५० हजारसम्मको...
२०७३ चैत १५ गते ११:४६ मा प्रकाशित

सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर १ हजार ५ सय ३९ विन्दुमा पुगेको हो । लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु...
२०७३ चैत १४ गते १५:३७ मा प्रकाशित

धार्मिक महोत्सवमा दुई करोड संकलन

खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसको सहयोगार्थ दिक्तेल, माटिकोरे खेलमैदानमा आयोजना गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा दुई करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । क्याम्पसलाई मुलुककै नमुना क्याम्पस बनाउन सहयोग रकम जुटाउने उद्देश्यले आयोजित एक हप्ते शैक्षिक तथा धार्मिक...
२०७३ चैत १४ गते १५:३४ मा प्रकाशित

कावेली–ए आयोजनाको निर्माण सुरु

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने कावेली नदीमा निर्माण हुन लागेको प्रतिक्षित कावेली ए जलविद्युत् आयोजनाको शिलान्यास भएको छ । चर्चा भएको ६ वर्ष पछि बल्ल शिलान्यास भएको हो । योसँगै अब आयोजनाको निर्माण कार्यले तीव्रता पाउने...
२०७३ चैत ११ गते १०:३४ मा प्रकाशित