सरकारी अस्पतालको अमानवीय काम

कर्णाली प्रदेशको राजधानी सुर्खेतमै एक विपन्न गर्भवती महिला सडकमै बच्चा जन्माउन बाध्य भएकी छन् । दैलेखको विकट क्षेत्र डाँडापराजुलबाट आएकी सिर्जना विक कमजोर आर्थिक अवस्था र सरकारी अस्पतालको चरम बेइमानी र अमानवीयताको शिकार बनेर सडकको पेटीमै बच्चा जन्माउन बाध्य...
मा प्रकाशित

अनुसरणीय सामुदायिक विद्यालय

जरुप रूपन्देही जिल्लाका करिब आधादर्जन सामुदायिक विद्यालयमा यतिवेला विद्यार्थी भर्नाको चाप थेगिनसक्नु गरी बढेको छ । जसमध्ये बुटवलको कालिकानगर माध्यमिक विद्यालयमा १ हजार २ सय जना विद्यार्थीका लागि भर्ना खुलेकोमा ३ हजार १ सय ४३ जनाले आवेदन दिएका छन्...
मा प्रकाशित

त्रिदेशीय सहकार्यमा चीन तयार

उत्तरको छिमेकी मुलुक चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको विकासका लागि त्रिदेशीय सहकार्यको प्रस्ताव राखेका छन् । नेपाल, चीन र भारतको संयुक्त प्रयासबाट हिमाली क्षेत्रका स्रोत उपयोगका लागि परराष्ट्रमन्त्री ज्ञवालीले राखेको यो प्रस्तावलाई चीनले निकै सकरात्मकरूपमा लिएको छ...
मा प्रकाशित

रारा सम्बोधनको सन्देश

दोस्रोपटक मुलुकको प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको पहिलो दिन पारेर कर्णाली प्रदेशको राराबाट देशवासीका नाममा पहिलो सम्बोधन गरे । प्रधानमन्त्री पदमा नियुक्त हुँदा नै ओलीले देशवासीका नाममा आफ्नो पहिलो सम्बोधन नयाँ वर्षका दिन कर्णाली प्रदेशको...
मा प्रकाशित

औपचारिकता मात्र नबनोस् विद्यार्थी भर्ना अभियान

सरकारले आगामी दुई वर्षभित्र देशबाट निरक्षरता हटाउने अभियानअन्तर्गत यो वर्षको विद्यालय भर्ना अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मुगुको एक विपन्न परिवारकी ६ वर्षीया थिल्ने साङ तामाङलाई विद्यालय भर्ना गराएर विद्यालय भर्ना अभियानको औपचारिक सुरु...
मा प्रकाशित

नयाँ वर्षको शुभकामना

विक्रम संवत्को नेपाली पात्रोअनुसार शनिबारदेखि पुरानो वर्ष समाप्त भई नयाँ वर्ष आरम्भ भएको छ । विक्रम संवत्लाई राष्ट्रिय संवत् तथा सरकारी कामकाजका रूपमा अपनाउने विश्वको एक मात्रै मुलुक हो नेपाल । नेपालमा विक्रम संवत्को प्रचलन कहिलेदेखि सुरु भयो भन्ने...
मा प्रकाशित

शिक्षामन्त्रीको सराहनीय कार्ययोजना

शिक्षक तथा सार्वजनिक पद धारण गरेका व्याक्तिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने अनिवार्य प्रावधानसहित शिक्षा मन्त्रालयले नयाँ कार्यायोजना अघि सारेको छ । कार्ययोजनामा मुलुकको शिक्षाक्षेत्र सुधारका लागि करिब दुई दर्जन प्रावधान समावेश गरिए पनि शिक्षकले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा...
मा प्रकाशित

मेलम्चीले सिकाएको पाठ

राष्ट्रिय गौरवको सूचीमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ मंगलबार छिचोलिएको छ । बहुचर्चित र बहुप्रतिक्षित मेलम्ची आयोजनाको सुरुङमार्ग छिचोलिएसँगै पानीको आधारभूत आवश्यकता छिटै पूर्ति हुने आशा राजधानीवासीमा जाग्नु स्वाभाविकै हो । करिब २७ किलोमिटर लामो सुरुङ मेलम्ची आयोजनाको सबैभन्दा...
मा प्रकाशित

भूतबंगला नबनुन् सदरमुकामका संरचना

जिल्ला सदरमुकाममा रहेका करिब ९० प्रतिशत सरकारी कार्यालय स्थानान्तरणको म्याद आज सकिँदै छ । जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयहरू २८ चैत ०७४ भित्र संविधान र कानुनबमोजिम स्थानीयतहमा स्थानान्तरण गरिसक्न सरकारले निर्देशन दिएको थियो । स्थानीय तह अन्तर्गतका पालिकाहरूको संरचना...
मा प्रकाशित

विकास बजेट कार्यान्वयनको चुनौती

संघीय संसद्मा बजेट पेस गर्ने समय आउन ५० दिन बाँकी छँदा सरकारले आगामी आर्थिक वर्ष ०७४÷७५ का लागि बजेटको सिलिङ तोकेको छ । संघीय तहका मन्त्रालय तथा प्रदेश तह र स्थानीय तहका लागि अर्थमन्त्रालयले बजेटको सिलिङ तोकेको हो ।...
मा प्रकाशित