क्रोध मूर्तिका ओस्ताज कुमाले

कालु कुमाले नेपाली परम्परागत मूर्तिकलाका क्षेत्रमा परिचित अनुहार हो । कला साधनाको दृष्टिले नेपाली कला आकाशमा अद्वितीय व्यक्तित्वका रूपमा उनलाई चिनिन्छ । सामान्य पारिवारिक पृष्ठभूमिमा जन्मिएर कलाको सगरमाथा चुमेका कुमालेको कला यात्रा भने निकै कठिन दिनबाट सुरु भएको थियो...
२०७४ असोज ४ गते १०:४३ मा प्रकाशित

प्रविधिका पिता विश्वकर्मा

प्रविधिका पिता विश्वकर्मा -उपप्रा. नारायणप्रसाद निरौला (ज्योतिषाचार्य, वास्तुविद् ) संसारलाई प्रविधिको पाटो सिकाउने आद्य गुरु विश्वकर्मा हुन् । आजका भौतिक उपलब्धी विश्वकर्माकै देन हुन् । भौतिक वस्तुको विन्यास, वस्तु अवस्थितिको अनुकूलन एवं निर्माण र कलाका आद्य प्रतमिूर्ति विश्वकर्मा भएकाले उनको विशेष...
२०७४ असोज १ गते ८:५३ मा प्रकाशित

नाटक ‘लाटीको छोरो’ आवाजविहीनको कथा

काठमाडौं ३० भदौ । समाजमा अहिले पनि आवाजविहीनहरूको जीवन सुरक्षित छैन । समाजमा न्यायको ठेक्का लिएका नेता, शिक्षित, हुनेखाने र धर्मको मर्म बेचेर खाने अधर्मीको कमी छैन । विकास, उन्नति र सुन्दर भविष्यको सपना बाँडेर समाजका गाडी हाँक्नेले समाजको...
२०७४ भदौ ३० गते ११:२९ मा प्रकाशित

गतिशील बन्दै ललितकला क्षेत्र

नेपाली कलाको प्रदर्शनीका दृष्टिले ०७३ साललाई निकै सफल वर्षका रूपमा लिन सकिन्छ । राजधानीमा रहेका आधा दर्जन ग्यालरीमा नियमितजसो कला प्रदर्शनी भए । प्रदर्शनीका कारण कलापारखीले कलाका विविध पक्षको ज्ञान लिने र यसको स्वाद लिने अवसर पाए । ०७२...
२०७४ भदौ ३० गते ११:०७ मा प्रकाशित

‘अभिलेख विश्वविद्यालय’ मा ११औँँ शताब्दीका ग्रन्थ

काठमाडौं । राजा गीर्वाणयुद्धविक्रम शाहको शासनकालमा प्रारम्भ भएको हस्तलिखित ग्रन्थ तथा दस्तावेजको संकलनको विकसित रूप पुरातत्व विभागअन्तर्गतको अभिलेख संग्रहले विश्वविद्यालयको रूप धारण गरेको छ । त्यस्ता अभिलेख, ग्रन्थ, ताडपत्र तथा भोजपत्रको अध्ययन गर्न नेपालसहित भारत, जापान, जर्मनी आदि मुलुकका...
२०७४ भदौ २८ गते १०:४८ मा प्रकाशित

शासन फेरिँदै अस्तित्व मेटिँदै

१९०३ देखि ०७ सालसम्म नेपालमा राणाहरूले शासन गरे । राणकालमा जनताले दुःख भोगेको कुरा हामीलाई इतिहास पढेपछि थाहा हुन्छ । तत्कालीन राजपरिवारभित्रको किचलोको फाइदा उठाउँदै पश्चिम नेपालका लडाकु जंगबहादुर कुँवर पहिलो राणा प्रधानमन्त्री बने । १९०३ साल ३ असोजमा...
२०७४ भदौ २८ गते १०:४१ मा प्रकाशित

उमेरले रोकेन बिन्दुको पढ्ने चाहना

ललितपुर । अग्रजहरूले भन्ने गरेका छन्, सिक्ने इच्छा छ भने उमेरले छेक्दैन । राणाशासन कालदेखि नै हाम्रो समाजमा चेलीबेटीले पढ्न हुँदैन भन्ने रुढीवादी विचारले गर्दा महिलाहरू शिक्षादीक्षामा पछि परेका हुन् । छोरीबेटीले पढेलेखे भने प्रेमपत्र लेख्छन् भन्ने नकारात्मक सोच...
२०७४ भदौ २६ गते ९:०४ मा प्रकाशित

काठमाडौं ट्रिएनाले र नेपाली कला

मानवीय क्रियाकलापबाट संस्कृतिको जन्म भएको हो । मानव जातिलाई विशिष्ट चेतनाको जग बसाउन यही संस्कृतिको अहं भूमिका रहेको छ । संस्कृतिका विविध पक्षमध्ये कला एक विशिष्ट पक्ष हो । मानव जातिको इतिहास, संस्कृति, राजनीति, सामाजिक जीवन आदिको अध्ययन कलाका...
२०७४ भदौ २५ गते १०:३७ मा प्रकाशित

गान्धी विषयक सिनेमा र मुन्नाभाइ

मोहनदास करमचन्द गान्धी आधुनिक भारतका निर्माता हुन् र उनी भारतवर्षका राष्ट्रपितासमेत मानिन्छन् । गान्धीका बारेमा चर्चा, प्रकाशन, व्याख्यान र अन्य विषयहरूको अहिले आवश्यकता पनि छैन । किनकि गान्धी बारेमा आज कोही पनि अनविज्ञ छैन । यो प्रसंगमा भने सिनेमाका...
२०७४ भदौ २३ गते ९:२७ मा प्रकाशित

वैदिक परम्पराका दर्शन

वेदका संहितालाई नै भारतवर्षको धर्म, सभ्यता र अध्यात्म–ज्ञानको सनातन स्रोत मानिएको छ । भारतवर्षीय दर्शनशास्त्रको प्रारम्भ पनि वैदिककालदेखि नै मानिन्छ । वैदिक आचार–विचारका स्रोतका रूपमा रहेका वेद–समष्टिको मूलबाट एक सुदीर्घ परम्परा प्रवाहित भएको छ । त्यस परम्पराका अनेक आयाममध्ये...
२०७४ भदौ २३ गते ९:१३ मा प्रकाशित