स्वास्थ्य चौकीमा सिटामोल र आइरन चक्कीको अभाव

रुकुम, ४ असोज । पश्चिम रुकुमको आठविसकोट नगरपालिका–२ स्यालाखदीकी २४ वर्षीया रमला बोहरा एक महिनाअघि ज्वरो आएपछि उपचारका लागि गाउँको स्वास्थ्य चौकी पुग्दा त्यहाँ उपचार त भएन औषधिसमेत नपाएपछि रत्तो हात घर फर्कन बाध्य भए । सोही गाउँकी विरामी बुढाको...
२०७४ असोज ४ गते १७:३२ मा प्रकाशित

सुधारोन्मुख मातृशिशु स्वास्थ्य

अछाम, ४ असोज । मातृ तथा नवजात शिशुको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको छ । विगतका वर्षमा वर्षेनी थुप्रो सङ्ख्यामा गर्भवती तथा सुत्केरी आमा र नवजात शिशुको अकालमै मृत्यु हुने गरेको भएपनि त्यसमा क्रमशः सुधार हुँदै आएको पाइएको...
२०७४ असोज ४ गते १४:५४ मा प्रकाशित

नवलपरासीमा ४ सय ९४ जना एचआइभी संक्रमित

नवलपरासी, ४ असोज । नवलपरासीमा हालसम्म ४ सय ९४ जनामा एचआइभी संक्रमित देखिएको छ । एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार शुरुमा ३४ जना संक्रमित फेला परेकोमा २०१७ सालसम्म आइपुग्दा त्यो संख्या...
२०७४ असोज ४ गते १३:०९ मा प्रकाशित

औलो नियन्त्रण गर्न टोली बाजुरा

बाजुरा, ४ असोज र बाजुराको उत्तरी क्षेत्र कोल्टीमा देखिएको मलेरिया रोगको संक्रमण नियन्त्रणका लागि केन्द्रीय टोली बाजुरा आइपुगेको छ । टोलीले कोल्टी क्षेत्रमा देखिएको संक्रमणको अवस्था अध्ययन गर्नुका साथै नियन्त्रणका लागि समेत आवश्यक उपचार सेवा शुरु गर्ने भएको छ...
२०७४ असोज ४ गते ११:१४ मा प्रकाशित

एक सय ९९ जनामा औलोको जीवाणु

धनगढी, ३ असोज । औलो रोग रोकथामका लागि विभिन्न प्रयास भइरहे पनि कैलाली जिल्लामा औलो रोगी फेला पर्ने दर भने अझै घटेको छैन । औलो रोगको जोखिम रहेको कैलाली जिल्लामा पछिल्लो एक वर्षमा १९९ जनामा औलोको जीवाणु फेला परेको...
२०७४ असोज ३ गते १३:०० मा प्रकाशित

भाइरल ज्वरोका बिरामीको संख्या घट्दै

बैतडी, ३ असोज । केही दिनयता बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या घट्दै गएको स्वास्थ्य संस्थाले जनाएका छन् । जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या घट्दै गएका हुन् । भदौ तेस्रो सातासम्म...
२०७४ असोज ३ गते १२:५३ मा प्रकाशित

परिवार नियोजन कार्यक्रम अझै प्रभावकारी हुन सकेको छैन

काठमाडौँ, ३ असोज । सरकारले परिवार नियोजनसम्बन्धी कार्यक्रम सञ्चालन गरेपनि अपेक्षाकृतरुपमा प्रभावकारी भएको पाइएको छैन । सरकारी तथ्यांकअनुसार १५ देखि १९ वर्ष उमेर समूहका जम्मा १९ प्रतिशत विवाहित किशोरीले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन् । विभिन्न जिल्ला,...
२०७४ असोज ३ गते १२:३० मा प्रकाशित

डाक्टरले क्षतिपूर्ति दिनुपर्ने कानुन बन्दै, संघद्वारा विरोध

काठमाडाैं ३ असोज । पछिल्लो समय चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्युका घटना बढ्न थालेपछि त्यसलाई रोक्न सरकारले कडा कानुन निर्माण गर्ने तयारी गरेको छ । बिरामीको उपचारका क्रममा चिकित्सकको लापरबाही तथा त्रुटि भएमा बिरामी तथा आफन्तलाई क्षतिपूर्ति दिने गरी...
२०७४ असोज ३ गते ८:५६ मा प्रकाशित

पाँच दशकपछि गड्डाचौकीमा एक्सरे मेसिन

भीमदत्तनगर, २ असोज । सुदूरपश्चिमकै प्रमुख भन्सार नाका गड्डाचौकीमा भन्सार कार्यालय स्थापना भएको ५५ वर्षपछि जाँचका लागि एक्सरे मेसिन जडान गरिएको छ । व्यापारिक नाकाभन्दा पनि सुदूरपश्चिम र मध्यपश्चिमका सर्वसाधारण भारतका विभिन्न शहरमा मजदुरी गर्न आवतजावत गर्ने नाकाका रुपमा परिचित...
२०७४ असोज २ गते १४:५६ मा प्रकाशित

सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च

काठमाडौँ, २ असोज । पछिल्लो समयमा नेपाली समाजमा सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेकामा अहिले नसर्ने रोग बढेर ६०...
२०७४ असोज २ गते १४:१५ मा प्रकाशित