नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

काठमाडौँ, २८ मंसिर । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत विहिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ । थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर...
मा प्रकाशित

रोहितले बनाए तेस्रो दोहोरो शतक

चन्डिगढ । रोहित शर्माले एकदिवसीय क्रिकेटमा तेस्रो दोहोरो शतक पूरा गरेका छन् । उनकै कीर्तिमानी तेस्रो दोहोरो शतकको मद्दतमा घरेलु टोली भारतले चन्डिगढमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकामाथि १ सय ४१ रनको फराकिलो जित निकालेको हो । नियमित कप्तान...
मा प्रकाशित

युवराज लेभल टु प्रशिक्षक हुन सफल

काठमाडौं । नेपाल ट्राइयाथलनका प्रशिक्षक युवराज सुनुवार लेभल टु प्रशिक्षक हुन सफल भएका छन् । कोरियाको इन्चोनमा सम्पन्न लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्षमा सुनुवार उत्तीर्ण भएको नेपाल ट्राइयाथलन संघका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी गराए । सुनुवार दक्षिण एसियामा नै...
मा प्रकाशित

कलेज फुटसलको सह–प्रायोजक असिज ग्रुप

काठमाडौं । एभरेस्ट बैंक अन्तरकलेज फुटसल प्रतियोगितालाई अस्ट्रेलियन एजुकेसन स्पेसलिस्ट (असिज गु्रप)ले सह–प्रायोजकको रूपमा साथ दिने भएको छ । बुधबार असिज गु्रपका प्रबन्ध निर्देशक सौरभ खनाल र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर सरोज शर्मा ढुंगानाबीच सम्झौतापत्र आदन–प्रदान...
मा प्रकाशित

गेलको छक्काको नयाँ कीर्तिमान

काठमाडौं । आक्रामक क्यारेबियन ब्याट्सम्यान क्रिस गेलको विस्फोटक ब्याटिङको मद्धतमा रंगपुर राइडर्सले घरेलु लिग बंगलादेश प्रिमियर लिगको उपाधि जितेको छ । गेलले फाइनलमा छक्काको वर्षा नै गरे । उनले टी–२० को एकै पारीमा १८ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान...
मा प्रकाशित

शुक्र, प्रतिमा र सुवास छनोट

काठमाडौं । शुक्रबहादुर राई छैटौँ सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन् । प्रतियोगिताबाट ३ स्पर्धाका विजेता शुक्रबहादुर राई, प्रतिमा शेर्पा र सुवास घिसिङ भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुन सफल भएका...
मा प्रकाशित

साफ च्यापियनसिप फुटबल बंगलादेशमा

काठमाडौँ, २७ मंसिर । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल...
मा प्रकाशित

शुक्र र प्रतिमाको अग्रता कायमै

काठमाडौं २७ मंसिर । सिएमएस छैटौँ सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको दोस्रो दिन डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईले ७ स्ट्रोकको अग्रतासहित उपाधि जित्ने सम्भावना बलियो बनाएका छन् । यू–२१ तर्फ शुक्रले मंगलबार ३ ओभर ७५ अंक जोड्दा समग्रमा ७ ओभर...
मा प्रकाशित

अञ्जना र विकललाई कांस्य

  काठमाडौं २७ मंसिर । बेलारुसमा भएको सातौँ अन्तर्राष्ट्रिय मार्सल आर्ट गेम्समा आइटिएफ तेक्वान्दोकी अञ्जना सिवाकोटी र विकल पौडेलले कांस्य पदक जितेका छन् । बेलारुसको मिनिस्क सहरमा भएको च्याम्पियनसिपमा अञ्जनाले ५९ केजी तौल समूहमा कांस्य पदक जितेकी हुन् । अन्तर्राष्ट्रिय...
मा प्रकाशित

अन्तरकलेज फुटसललाई एभरेष्ट बैंकको साथ

काठमाडौं २७ मंसिर । अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । मंगलबार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालिका इभेन्ट म्यानेजर सरोज शर्मा ढुंगानाबीच सम्झौतापत्र आदानप्रदान भएको छ ।...
मा प्रकाशित