राष्ट्रनायकले गरेका खलनायकी काम

नायक र खलनायकको भूमिका जसरी फिल्ममा महत्वपूर्ण मानिन्छ त्यसैगरी राजनीतिमा पनि ठूलो भूमिका हुन्छ राजनीतिका नायकहरूको । देश बनाउनकै लागि देशको हितका निमित्त नायकहरू लागिपरेका हुन्छन् । नेपालमा भएका नदीनाला विकासको नाममा वा सन्धिको नाममा विदेशीलाई सुम्पने प्रवृत्ति नेपालमा...
२०७४ असोज ६ गते ९:४० मा प्रकाशित

राणाको राजावाद

मुलुकले १०औँ गणतन्त्र दिवस मनाइरहँदा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले राजतन्त्र पुर्नबहालीको एजेन्डा अघि सारेका छन् । स्थानीय तहको तेस्रो चरणको चुनाव सम्पन्न हुन केही दिन मात्रै बाँकी रहँदा अप्रत्याशित रूपमा राजतन्त्रले पनि केही न केही स्थान पाउनुपर्ने उनको...
२०७४ असोज ४ गते १०:४६ मा प्रकाशित

राज्यले भुलेको जयपृथिवी र पश्चिमनेपाल

पश्चिम नेपालको कर्णाली सेरोफेरोबाटै नेपाली भाषाको उत्पति भयो । पश्चिम नेपालको दुर्गम जिल्ला मानिने बझाङमा ( १९३४ भदौ ७ गते ) जन्मेका तत्कालीन राजा जयपृथ्वीबहादुर सिंहले नै नेपालमा शिक्षाको सुरुआत गरे । उनले लेखेको ‘अक्षरांक शिक्षा’ नामक पुस्तक नेपाली...
२०७४ असोज २ गते १०:१३ मा प्रकाशित

यस कारण गरिन्छ सोह्रश्राद्ध

चान्द्रमानको पात्रोअनुसार वर्षमा चौबीस पक्ष रहेका हुन्छन् । यी चौबीस पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औँसीसम्मका वा जमरे औँसीसम्म सोह्र तिथिमा श्राद्ध...
२०७४ असोज १ गते ८:४८ मा प्रकाशित

सार्वजनिक यातायातमा सिन्डिकेट तथा बेथितिको निरूपण

सिन्डिकेट भन्नाले कुनै समूह वा व्यक्तिले बजारलाई नियन्त्रण गरी समूहलाई हित गरी उपभोक्तालाई सेवा तथा वस्तुको छनौटमा अवरोध पु¥याउनु हो । यातायात क्षेत्रमा सिन्डिकेट भन्नाले सार्वजनिक यातायात सेवा वा ढुवानी सेवामा यात्रु वा उपभोक्ताको राजीखुसीले लिने सेवामा अवरोध गरी...
२०७४ असोज १ गते ८:४४ मा प्रकाशित

साकार हुँदै ओलीको बोली

भरखरै सम्पन्न स्थानीय चुनावमा एमाले पहिलो दल बन्नुमा ओलीको सबल नेतृत्वको विशेष योगदान छ । उनको राष्ट्रवादी अभिव्यक्ति र छविका कारण काँग्रेस, माओवादी, मधेसवादी दल मात्रै नभएर पर्दा पछाडिको खेलाडी भारतसमेत निरीह बन्दै गएको चुनावी नतिजाले प्रष्टयाएको छ ।...
२०७४ भदौ २९ गते ९:१५ मा प्रकाशित

संघीय निजामती सेवा विधेकबाट उब्जिएका प्रश्न

मुलुकमा लामो समयदेखि कायम रहेको केन्द्रीकृत एवं एकात्मक ढाँचाको शासन प्रणलीलाई पुनःसंरचना गरेर संघीय ढाँचाको थालनी भएको छ । संविधानले संघीय राज्य प्रणालीमा ३ तह , केन्द्र , प्रदेश र स्थानीय सरकारको गठन र सञ्चालन हुने व्यवस्था गरेको छ...
२०७४ भदौ २९ गते ९:१२ मा प्रकाशित

महिला हिंसाविरुद्ध अझै चेतना जरुरी

नेपालमा विगत वर्षका तुलनामा महिला हिंसाका घटनाहरू सार्वजनिक हुने क्रम बढेको छ । पछिल्लो समय महिलामा भएको चेतना अभिवृद्धिसँगै हिंसाविरुद्ध उजुरी दिने क्रम पनि बढेको छ । चेतनाको विकास, राजनीतिक प्रभाव र सञ्चार माध्यमको सहयोगले दिन प्रतिदिन महिला हिंसाका...
२०७४ भदौ २८ गते १०:४४ मा प्रकाशित

नारामा सिमित नहोस् बालदिवस

विगत वर्षहरूमा जस्तै यसवर्ष “बालमैत्री शासनः बालअधिकारको सम्मान” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर बालदिवस मनाउने सरकारी कार्यक्रम सार्वजनिक भएको छ । बालबालिकाको पर्वको रूपमा मनाइने बालदिवसको नारा र त्यसको सार्थकता बहसको विषय बन्दै आएको छ । नेपालमा...
२०७४ भदौ २७ गते ९:५८ मा प्रकाशित

प्रचण्डको मधेस मिसन

 प्रदेश २ को स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मधेसीदलबाट निकै धेरै नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याएका छन् ।  एमालेबाट एमाओवादी हुँदै जनशक्ति पार्टीमा लागेका रामचन्द्र झालाई पुनः माओवादी केन्द्रमा फिर्ता गर्दै सुरु...
२०७४ भदौ २७ गते ९:४२ मा प्रकाशित