युवासंघद्वारा जनप्रतिनिधिलाई सम्मान

कृष्ण ओझा पाँचथर । युवासंघ नेपाल पाँचथरले स्थानीय निर्वाचनमा विजयी आफ्ना कार्यकर्तालार्ई सम्मान गरेको छ । संघले बुधबार एमाले पार्टी कार्यालयमा सम्मान समारोहको आयोजना गरेको थियो । यसरी सम्मानित हुनेमा युवासंघनेपालका केन्द्रिय सदस्य नरबहादुर गुरुङ , युवासंघ जिल्ला सचिव लिलाराज तुम्बापो...
२०७४ साउन १२ गते ११:२६ मा प्रकाशित

‘र’ को एजेन्ट भनेर धम्काउने पक्राउ

सौर्य समाचार चितवन । उद्योगपति तथा व्यवसायीलाई आफू ‘र’ को मान्छे हुँ भनी धम्की दिई रकम माग गर्ने मुख्य योजनाकारसहित ४ जनालाई पक्राउ गरी चितवन प्रहरीले सार्वजनिक गरेको छ । मध्ये क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय अनुसन्धान टोली, महानगरीय अपराध...
२०७४ साउन १२ गते ११:१३ मा प्रकाशित

दूध र स्वास्थ्य संस्थादेखि पानीमासमेत ठगी

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गोविन्द सुवेदी पोखरा । जिल्ला अनुगमन समितिले पोखरामा गरेको अनुगमनका क्रममा व्यवसायीले उपभोक्ताको स्वास्थ्यमा पत्यक्ष प्रभाव पार्ने क्रियाकलाप गर्र्दै ठग्ने गरेको पाइएको छ । सबैभन्दा शुद्ध मानिने दूधदेखि पानीसम्ममा व्यवसायीले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेका छन् । त्यति मात्र...
२०७४ साउन १२ गते ११:०९ मा प्रकाशित

लैगिंक विभेदको कारक सामाजिक व्यवहार

सौर्य समाचार विराटनगर । लैगिंक विभेदको अन्त्यका लागि राज्यपक्ष मात्र नभएर सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको विराटनगरमा बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । उनीहरूले न्यायको पहुँुच जनस्तरसम्म पुुग्न नसक्दा लैंगिक विभेदका घटनाहरू प्रशासनसमक्ष पुग्न नसकेकै कारण अझै...
२०७४ साउन १२ गते ११:०१ मा प्रकाशित

पर्यटकको संख्या बर्सेनि बढ्दै

राम योङ्हाङ इलाम । वर्षेनी पर्यटकको संख्या बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष ०७२/७३ को तुलनामा गत आव ०७३/७४ मा ७७ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि तथ्यांक सार्वजनिक भएको छ । ०७२÷७३ मा १४ हजार ८ सय ४० पर्यटकले मात्र इलाम...
२०७४ साउन १२ गते ९:२६ मा प्रकाशित

मेरुदण्ड नै नहुँदा कन्तविजोग

केपी अधिकारी झापा । जन्मजात अशक्त छिन् झापाको बाह्रदशी गाउँपालिका–५ की आस्था अधिकारी । आस्था अहिले ७ वर्षकी भइन् । उनका दुवैै खुट्टा सिधा छैनन् । कम्मरमुनिको भाग चल्दैन । छोएको, चिमोटेको, पोलेको पनि थाहा हुँदैन । त्यसैले दिनभरि कुर्सीमा...
२०७४ साउन १२ गते ९:२२ मा प्रकाशित

टेम्पो सञ्चालनले जनजीवन सहज

बाबुराम बास्तोला संखुुवासभा । हिमाली जिल्ला संखुुवासभामा टेम्पो सञ्चालन भएसँगै जनजीवन सहज भएको छ । २ महिना अघिबाट सञ्चालनमा ल्याईएको टेम्पोले छोटो दूरीका यात्रुलाई सहज भाडा दरमा गन्तव्यमा पु¥याउने भएकोले स्थानीयको जीवन सहज भएको हो । जिल्लामा टेम्पो आएपछि अघिल्लोभन्दा सस्तो...
२०७४ साउन १२ गते ९:०३ मा प्रकाशित

विषादी प्रयोगशाला सञ्चालन भएन

विकाश पराजुली रूपन्देही । बुटवलमा स्थापना भएको तरकारी तथा फलपूmलमा हुने विषादीको मात्रा जाँच गर्ने प्रयोगशाला अझै सञ्चालनमा आउन सकेको छैन । बुटवल उपमहानगरपालिकास्थित कृषि उपज तथा थोक बजार केन्द्रमा स्थापना गरिएको प्रयोगशाला सञ्चालनमा आउन नसकेको हो । निर्वाचनअघि परीक्षणका...
२०७४ साउन १२ गते ८:५७ मा प्रकाशित

भक्तपुरमा तरकारी बजार अभाव

भक्तपुर ११ साउन । नेपालमा तरकारी उत्पादनको सहरका रूपमा चिनिएको भक्तपुरमा व्यवस्थित तरकारी बजार नहुँदा तरकारी उत्पादक किसानहरूले सास्ती खेप्दै आउनु परेको छ । उचित बजार अभावकै कारण कृषकले उत्पादित तरकारीको सही मूल्य पाउन सकिरहेका छैनन् । स्थानीयस्तरमा तरकारी...
२०७४ साउन ११ गते ११:४६ मा प्रकाशित

अपराध नियन्त्रणको लागि ‘अप्रेशन मनकामना’

बाबुराम बास्तोला संखुवासभा । सामाजिक अपराध र गुण्डागर्दीविरुद्ध जिल्ला प्रहरी कार्यालय संखुवासभाले ‘अप्रेशन मनकामना’ नामक अभियानबाट सुरु गरेको छ । योजनाबद्ध ढंगबाट प्रहरीको प्रभावकारी परिचालन गरी सामाजिक अपराध बेश्यावृत्ति, अवैध मदिरा र जुवातास नियन्त्रण, गुण्डागर्दीलाई पूर्ण रूपमा निर्मूल गर्न अप्रेशन...
२०७४ साउन ११ गते ११:०० मा प्रकाशित